एनआरएनए यूके भेलामा राजदुत आचार्य अनुपस्थित

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको शनिवार आयोजित एक भेलामा बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्य अनुपस्थित भएका छन् । एनआरएनए यूके कार्यसमितिभित्रै कार्यक्रम सम्बन्धमा चर्को विवाद भएपछि उक्त कार्यक्रममा प्रमुख अतिथिका रुपमा निम्त्याइएका राजदूत सहभागी भएनन्। गैरआवासी नेपाली संघ यूकेले संघका अध्यक्ष कुल आचार्यको सट्टा शेष घलेलाई अतिथि बनाए पछि संघभित्र तरंग उत्पन्न … Continue reading एनआरएनए यूके भेलामा राजदुत आचार्य अनुपस्थित